प्रधानमन्त्री

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

मन्त्री परिषद्को प्रमुख व्यक्ति; कार्यपालिका प्रमुख; सरकार प्रमुख

उदाहरण[सम्पादन गर्नुहोस्]

वर्तमान प्रधानमन्त्री दोस्रो पटक प्रधानमन्त्री बन्नु भएको छ ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अंग्रेजी: Prime Minister