प्रचार

Wiktionaryबाट

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

केहीको बारेमा सूचना फैलाउने काम; झ्याली पिट्ने काम

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. तेरो त्यो कुरा त सबैतिर प्रचार भइसकेछ नि ।