प्रकृति
अन्वेषणमा जानुहाेस्
खाेजमा जानुहाेस्
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
वातावरण, स्रोत वा मूल; स्वभाव
उदाहरण[सम्पादन गर्नुहोस्]
- प्रकृतिले हामीलाई धेरै कुरा दिएको छ।
- उनी एक भिन्न प्रकृतिका मानिस हुन्।