प्याज

Wiktionaryबाट
प्याज
प्याज

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नामपद[सम्पादन गर्नुहोस्]

संज्ञा

अर्थ[सम्पादन गर्नुहोस्]

मसला र सलादको रुपमा प्रयोग हुने सब्जीको प्रकार

उदाहरण[सम्पादन गर्नुहोस्]

प्याज नहालेको तरकारी मीठो नहोला?

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: Onion