सामग्रीमा जानुहोस्

पोद्दार

Wiktionaryबाट

पोद्दार नेपाली र भारतीय मानिसहरूको एक उपनाम हो। अग्रवालको बाहेक, यो एक जाति हो।[२]

नेपाली मूलका पोद्दारलाई नेपाली भाषामा पौदार र मैथिली भाषामा पाेदार समेत लेखिने सामान्य चलन रहेको छ र नेपालमा पोद्दार जातिभित्र मैथिली भाषी समुदाय मात्र रहेका छन् जाे मुख्य रूपले नेपाली मिथिला क्षेत्र लगायत मधेश प्रदेश र कोशी प्रदेशका रैथाने जाती हो।

भारतीय पोद्दार थुप्रै भाषाभाषीका रहेका छन् जो बङ्गाल,बिहार, राजस्थान र पञ्जाबमा पाईने गर्दछन्।

बङ्गलादेशी पोद्दार मुस्लिम गुटहरु हुन्छन्, सामान्यतया चौधरी मुसलमानहरूको रूपमा निर्दिष्ट गरिने गरिन्छ।

यो उपनामका साथ उल्लेखनीय मानिसहरु शामिल छन्:-

अजय पौदार (नेपाली अमेरिकी ए-आई इन्जिनियर) मंजिल पौदार (दमक फन पार्क टुरिजमका व्यवस्थापक) श्रवण कुमार पौदार (माओबादी जनयुद्ध लडाकु तथा दुरसञ्चारकर्मी - Wireless Radio Cordless) अभिषेक पोद्दार अपारुपा पोद्दार विमला पोद्दार गिरिराज पोद्दार गोपाल पोद्दार गोविन्द पोद्दार हनुमान प्रसाद पोद्दार प्रकाश पोद्दार सन्दर्भ सामग्रीहरू

"Making of Hindu India with the help of Nepalese पोद्दार and Chiinese Agression"।

Kumar Suresh Singh; Anthropological Survey of India Nepal (२००८), People of India and Nepal, Anthropological Survey of India and Nepal, पृ: ६७९, आइएसबिएन 978-81-7046-303-0।

बाह्य कडीहरू यो पनि हेर्नुहोस्