सामग्रीमा जानुहोस्

पो

Wiktionaryबाट

अव्यय (निपात)

वाक्यका निकटवर्ती शब्दलाई बढी सार्थक तुल्याउने शब्द ; पो निपात भएकोले आफ्नै अर्थ हुदैँन ।

  1. तर तिमी पो होसमा छैनौ जस्तो छ।
  2. को रहेछ भनेको त तिमी पो रहेछौ।
"https://ne.wiktionary.org/w/index.php?title=पो&oldid=42189" बाट अनुप्रेषित