पेज

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

सङ्खेय नाम

अर्थ[सम्पादन]

पुस्तक, पत्रिका आदिको पन्ना वा पाताको कुनै एक भाग; पृष्ठ, पाना

उदाहरण[सम्पादन]

१. लोपोन्मुख भाषाको संरक्षण र उत्थानका लागि तयार पारेको वर्णमाला ४० पेजको छ।

२. एक एक पेजका साना साना कथा छन्।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: page