पूर्वाधार

Wiktionaryबाट

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

नभई नहुने आधार; मुख्य आधार

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. नेपालका कतिपय दुर्गम ठाउँहरूमा विकासका पूर्वाधारहरू पुगेका छैनन्।