सामग्रीमा जानुहोस्

पूर्व

Wiktionaryबाट

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

चार दिशामध्ये एक

उदाहरण

[सम्पादन]
  1. सूर्य पूर्वबाट उदाउँछ।

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: East

पद वर्ग

[सम्पादन]

अव्यय

अर्थ

[सम्पादन]

अघि; पहिले

उदाहरण

[सम्पादन]
  1. खाना खानुअघि हात धुनुपर्छ।

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: Before