पूर्णिमा

Wiktionaryबाट
पूर्णिमाको दिन चन्द्रमा

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

नामपद[सम्पादन गर्नुहोस्]

संज्ञा

अर्थ[सम्पादन गर्नुहोस्]

पूरा जून दखिने रात, शुल्कपक्षको आखिरी रात, पुर्ने

उदाहरण[सम्पादन गर्नुहोस्]

पूर्णिमाको रात मलाई जून हेर्न मनपर्छ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी:Full moon