पुस्तकालय

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

पढ्नका लागि व्यवस्थित तरिकाले विभिन्न पुस्तकहरू सङ्कलग गरिएको ठाउँ

उदाहरण[सम्पादन]

म पुस्तकालयको सदस्य भएँ र दिनहुँ त्यहाँ गएर पढ्न थालेँ।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: Library