पुलिङ्गी

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

  • एक प्रकारको लिङ्ग जसमा नीजको यौनाङ्ग शिश्न र अण्डकोष हुन्छ एवं XY ढाँचाको गुणसुत्र हुन्छ ।

उदाहरण[सम्पादन गर्नुहोस्]

  • जन्मँदा पुलिङ्गी इङ्गित गरिएका व्यक्तिहरू पुरुष हुन्छन् भन्ने छैन, महिला पनि हुन सक्छन् ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी : पुलिङ्गी
  2. संस्कृत :
  3. अंग्रेजी : Male sex