पुरस्कार

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

  1. राम्रो काम गरे वापत दिइने इनाम, रकम वा प्रशंसापत्र

उदाहरण[सम्पादन]

  1. नृत्य प्रतियोगितामा उत्कृष्ट तथा राम्रो नृत्य प्रदर्शनी गरेर कमलाले प्रथम पुरस्कार थापेकी थिईन् ।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी:Award[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन]