पिप

Wiktionaryबाट

पदवर्ग[सम्पादन गर्नुहोस्]

नामपद

अर्थ[सम्पादन गर्नुहोस्]

पाकेका घाउ, खटिरा आदि बाट निस्कने सिँगान जस्तो विषाक्त पदार्थ। यो संस्कृत को पूय बाट पिव हुँदै नेपाली मा पीप बनेको हो ।

ऊदाहरण[सम्पादन गर्नुहोस्]

"https://ne.wiktionary.org/w/index.php?title=पिप&oldid=50425" बाट अनुप्रेषित