सामग्रीमा जानुहोस्

पानी

Wiktionaryबाट

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]
  1. जल,एक तरल पदार्थ।
  2. सिंचाइ, निर्माण आदि काममा प्रयोग हुने, तिर्खा मेट्नको लागि खाइने तथा सागर, ताल, नदी, इनार आदिमा पाइने तरल पदार्थ।

उदाहरण

[सम्पादन]
  1. धेरै पानी पिउनाले स्वास्थ्य राम्रो हुन्छ।
  2. राजधानीकै जनताहरू खाने पानीको अपूर्ब समस्याले प्याकप्याकी पर्न थाले।
  3. जब पोखरीको पानी नै उथलपुथल हुन्छ, यसलाई उही पुरानो रूपमा आउन कैयौं समय लाग्छ।

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: Water [१]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]