पाना

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

सङ्खेय नाम

अर्थ[सम्पादन]

पुस्तक, ग्रन्थ, पत्रिका आदिका पेज; पन्ना

उदाहरण[सम्पादन]

१. डायरीका पानाहरू मध्ये करीव ७० पाना मात्र नेपालीमा रहेछन्।

२. ग्रन्थका सबै पानामा चित्र बनाइँदैनथ्यो।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: training