पाठी
विशेषण/नाम
वि॰ [सं॰] १. पाठ गर्ने; बाच्ने । २. पढ्ने; अध्ययन गर्ने; पाठक । ३. पढिसकिएको; पढेर सिद्ध्याइएको । ना॰ [पाठो+ई] भेडा, बाख्रा, सुँगुर आदिको पोथी बच्चो; छाउरी ।