पागल

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

मानसीक असन्तुलन भएकेा ; बैालाहा .

उदाहरण[सम्पादन]

शरुभक्तकेा पागलवस्ती उपन्यासमा पागलहरूले कुनै पाखेामा अनैाठेा वस्ती बसाएका थिए ।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: maniac