सामग्रीमा जानुहोस्

पाखुरो

Wiktionaryबाट

नाम

कुमदेखि कुइनासम्मको भाग

१. उनले ऐतेलाई पाखुरामा च्याप्प समाते।

२. उसको पाखुरामा कसैले अँठ्यायो।

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: