पाक
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]चिनी, सखर जस्ता गुलिया पदार्थलाई राम्रोसँग पकाएर बनेको महजस्तै बाक्लो लस्सादार वस्तु
उदाहरण
[सम्पादन गर्नुहोस्]१. मौरीहरूले कपडामा चिनीको पाक चुस्दछन्।
२. चिनी वा सक्खरको पाक पकाएर मह बनाई बिक्री गर्ने प्रचलन अझै छादैछ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अंग्रेजी: