पाइन

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

  1. फलामका हतियारहरूमा धार लाग्ने र नदोब्रिने पार्नका निम्ति चढाइने पानी, हतियारहरू आगामा तताएर रातो पारी हालिने पानी


अनुवाद[सम्पादन]

सन्दर्भ[सम्पादन]