सामग्रीमा जानुहोस्

पाँचतारे

Wiktionaryबाट

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

विशेषण

अर्थ

[सम्पादन]
  1. सुविधाको आधारमा होटलको स्तर पाँचगुणा राम्रो भएको

उदाहरण

[सम्पादन]
  1. हामीलाई पाँचतारे होटलमा राखियो ।
  2. हाल नेपालका छ वटा पाँचतारे होटलमा क्यासिनो सञ्चालित छन्।

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी:

सन्दर्भ सामग्रीहरू

[सम्पादन]