पर्छ
स्वरूप
पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]सम्भावना , निश्चय , जरुरी तथा अवस्थिती जनाउने शव्द !
उदाहरण
[सम्पादन गर्नुहोस्]- आज पानी पर्छ ।
- तिमीले जानै पर्छ ।
- नगरकोट भक्तपुर जिल्लामा पर्छ ।
क्रिया
सम्भावना , निश्चय , जरुरी तथा अवस्थिती जनाउने शव्द !
"https://ne.wiktionary.org/w/index.php?title=पर्छ&oldid=42132" बाट अनुप्रेषित