सामग्रीमा जानुहोस्

परेवा

Wiktionaryबाट
परेवा

सङ्खेय नामपद

१. घर, मन्दिर आदिको छानामा बस्ने एक प्रकारको घरपालुवा पक्षी

१. परेवाहरू उडिरहेका थिए। २. भित्र खोपीमा परेवा घुरेको मधुरो स्वर सुनियो ।

  1. हिन्दी:
  2. संस्कृत:
  3. अंग्रेजी: Pigeon