परी
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]- मिथक, लोककथा आदिमा वर्णन गरिने मान्छेको आकारका तर पखेटा भएका, एकठाउँबाट अर्को ठाउँमा उडेर जाने अत्यन्त सुन्दरी स्त्री
उदाहरण
[सम्पादन गर्नुहोस्]- त्यहाँ अप्सरा र परीहरूको बासस्थानको आभास हुन्छ ।
- आकाशे परीहरू नै हुन् कि ती!