सामग्रीमा जानुहोस्

परिचयपत्र

Wiktionaryबाट

नाम

व्यक्तिको परिचय खुल्ने विवरण लेखिएको कागज

१. धेरैजसो नेपाली यात्रुले साथैमा रहेको परिचयपत्र देखाए।

२. अर्को युवकले मलाई परिचयपत्र देखाउन अनुरोध गर्यो।

  1. अङ्ग्रेजी: Identity Card