सामग्रीमा जानुहोस्

पराग

Wiktionaryबाट
  1. चन्दन; सुगन्धी लेपन
  2. नुहाउनुभन्दा पहिले घसिने सुगन्धी चूर्ण; बुकुवा
  3. फूलभित्र हुने सुगन्धी धुलो; पुष्पराज

नाम

फुलमा पाइने पहेँलेा कण .

हावाकेा झेाक्का सँगै फुलबाट परागका कण यत्रतत्र छरिए ।

  1. अंग्रेजी: pollen