पराक्रम

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

शक्ति र सामर्थ्यले गरिने विरतापूर्ण र साहसी काम

उदाहरण[सम्पादन गर्नुहोस्]

१. देवदेवीहरूको पराक्रमका गाथाहरू पनि सुनाउने गर्थे उनी।

अर्थ[सम्पादन गर्नुहोस्]

बल, बुद्धि, मेहनत र साहसले गरिने ठूलो काम; पौरख

उदाहरण[सम्पादन गर्नुहोस्]

१. ती आफ्नै बुद्धि र पराक्रमले इतिहास-पुरुष भए।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: