सामग्रीमा जानुहोस्

परमाणु

Wiktionaryबाट

नेपाली शब्द

[सम्पादन गर्नुहोस्]
  • परमाणु
  • नाम

१.कुनै पदार्थको अत्यन्त सूक्ष्म कण; अति सानो कण।

२. कुनै भौतिक पदार्थको निर्माण गर्ने सबभन्दा सूक्ष्म तइभ्व।

३. वास्तु वा मूर्तिमा प्रयोग हुने सबभन्दा सानो नापो।

  • परमाणुले नै गर्दा हरेक वस्तुहरू बनेको हुन्छ।
  • चिनियाँ ख 原子
  • अरवी : الذرة
  • रूसी : атом