पदचिह्न

Wiktionaryबाट

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

पाइला; केही काम गरी छोडेको छाप वा पारेको प्रभाव

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. हामी कुनै ठाउँमा जाँदा राम्रो काम गरी पदचिह्न छोड्नुपर्छ ।