पत्र

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

  1. व्यक्ति वा संघ संस्थाबाट समाचार वा आफ्ना कुरा आदान प्रदान गर्नका लागि लेखिने चिट्ठी
  2. किताब, चिठ्ठी, कागज आदिका पानो
  3. कुनै वस्तु वा चिजको भाग

उदाहरण[सम्पादन]

  1. क्याम्पसको गेटमा पुग्दा पालेले एउटा पत्र ल्याएर दिन्छ
  2. सरसल्लाहको पत्र लेखी पठाउनु होला
  3. चित्रपुस्तकका पत्र एकएक पल्टाइदिन्छिन्
  4. स्टेनशीलमा प्रायः तीन पत्रहरू समावेश हुन्छन्
  5. पृथ्वीको सबैभन्दा माथिल्लो पत्रलाई बाहिरी पत्र भन्ने गरिन्छ ।
  6. समुद्री क्षेत्रको बाहिरी पत्र केही पातलो हुन्छ

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी:Letter[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन]