न्याय
Jump to navigation
Jump to search
नेपाली[सम्पादन]
पद वर्ग[सम्पादन]
नाम
अर्थ[सम्पादन]
१. अदालत वा अन्य तोकिएको निकायले मुद्दा, झैझगडा आदिमा दुवै पक्षका कुरा सुनेर र प्रमाण बुझेर कानुन बमोजिम निर्णय गर्ने काम वा त्यसरी गरिएको निर्णय।
उदाहरण[सम्पादन]
१. अदालतले मानिसहरूलाई न्याय दिलाएका छन्।
२. इजलास न्यायको हो न्यायाधीशको होइन।
अनुवाद[सम्पादन]
- अङ्ग्रेजी: