निर्गुणी

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

गुण नभएको; निर्गुणी; बैगुनी; अगुणी; मूर्ख

उदाहरण[सम्पादन गर्नुहोस्]

निर्गुणीलाई गुणले मार्नुपर्छ भन्छन्।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अंग्रेजी: Ungrateful