निमन्त्रणा

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

निम्तो गर्ने काम; बोलाउने काम

उदाहरण[सम्पादन]

प्रधानमन्त्री अहिले भारतको मैत्रीपूर्ण निमन्त्रणामा भारत जानु भएको छ।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी:Invitation