सामग्रीमा जानुहोस्

निधार

Wiktionaryबाट

नाम

मानिसको टाउकोमा अाँखाभन्दा माथिदेखि कपालभन्दा तलसम्मको अङ्ग

  1. तिम्रो निधारमा लगाएको टीका त कस्तो राम्रो रहेछ ।
  2. भनिन्छ कि निधार ठूलो हुने मानिस भाग्यमानी हुन्छन् रे ।