निदाल

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

तलो अड्याउन घरको गारामा वारपार राखिने काठ

उदाहरण[सम्पादन]

  1. घर बनाउँदा निदाल चाहिँ बलियो राख है ।