निकासा
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]- खर्चको लागि छुट्याइएको रकम सम्बन्धित ठाउँमा पठाउने काम
- कुनै वस्तुलाई बाहिर निकाल्ने काम
उदाहरण
[सम्पादन गर्नुहोस्]- निर्माण सामग्री खरिद गर्न १० हजार रुपैया निकासा भइसकेको छ ।
- युवराज ज्ञवालीको सिफारिसमा त्यो रकम निकासा भएको हो ।
- यसले सिचाइ र पानी निकासाको काम गर्दछ ।