सामग्रीमा जानुहोस्

नारी

Wiktionaryबाट

नाम

  1. स्त्री, महिला, आइमाई, स्वास्नीमान्छे ।
  2. घोडाको मुखभित्र हालिने लगामको एक प्रकारको काँडादार फलामे अवयव ।