नाटक
स्वरूप
नाटक
पदवर्ग
[सम्पादन गर्नुहोस्]- नाटक -
- ना०:- नाम
- [सं०]:- सर्वनाम
अर्थहरू
[सम्पादन गर्नुहोस्]१. कुनै देश, काल र वातावरणसँग सम्बद्ध नर–नारीको चरित्र र कार्यलाई पात्रहरूका अभिनयका माध्यमद्वारा प्रदर्शित गरिने उद्देश्यले लेखिएको संवादात्मक साहित्यिक विधा; दृश्य काव्य।
२. रङ्गमञ्चमा अभिनय गरेर देखाउन मिल्ने गरी लेखिएको कुनै कथावस्तु।
३. पाँचदेखि दस अङ्कसम्म हुने, प्रख्यात धीरोदात्त, दिव्य वा अदिव्य नायक हुने, पञ्चसन्धिले युक्त र वीर आदि रसको समावेश भएको रूपकको एक भेद।
४. वास्तविक रूपमा नभएर देखाउनका निमित्त मात्र गरिने कुनै काम; देखावटी वा बनावटी कुरा।
उदाहरण
[सम्पादन गर्नुहोस्]- नाटक:- हिजो रंगमञ्चमा नाटक देखेर म निकै भावुक भएको थिए।
अनुवाद
[सम्पादन गर्नुहोस्]- नाटक - Pretense (अंग्रेजी)