नाग

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

हिन्दू धर्मअनुसार देवताको रूप मानी पूजाआजा गरिने सर्पको एक प्रजाति

उदाहरण[सम्पादन]

  1. आज नागपञ्चमी हो नि, जाउँ नागको पूजा गर्न ।