नाके

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

गुणवाची विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

लामो नाक भएको; नाकबाट बोल्ने; नाक सम्बन्धी

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. कसैको स्वर नाके हुन्छ ।
  2. नाके व्यक्ति प्रायः सुन्दर देखिन्छन् ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: Long nose; Nasal