नाक
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]- सास फेर्ने र सुंघ्ने काम गर्ने ओठ भन्दा माथि दुइवटा प्वाल भएको पाँच इन्द्रिय मध्येको एक अंग
उदाहरण
[सम्पादन गर्नुहोस्]- रुघाले नाक बन्द भएमा कपूरको नस लिने गरे नाक खुलाई दिन्छ।
- विविध सुगन्ध र बास्ना मेरा नाकमा आइरहेछ।