सामग्रीमा जानुहोस्

नसपाति

Wiktionaryबाट

संज्ञा

सेव जस्तो हरियो बोक्रा गरेको फल

विदेशको सेव भन्दा स्वदेशको नसपाति मीठो|

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Pear