नव
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
गुणवाची विशेषण
अर्थ[सम्पादन गर्नुहोस्]
नवीन; अहिलेको; नयाँ; नौलो; नौ (संख्या)
उदाहरण[सम्पादन गर्नुहोस्]
1 नव स्थान नव हुन्छ । 2 दशैंमा नव दुर्गाको पूजा गरिन्छ ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: New