सामग्रीमा जानुहोस्

नरसिंह

Wiktionaryबाट

नाम

  1. आधा सिंह र आधा मानिसको स्वरूपमा हिरण्यकशिपुको वध गर्न पृथ्वीमा अवतरित विष्णुको अवतार
  1. क्रोधित नरसिंहलाई शान्त पार्न ब्रह्माले प्रह्लादलाई अनुरोध गर्नुभयो ।
  2. हिरण्यकशिपुको हत्या गरेपछि नरसिंहको क्रोध शान्त भएन ।
  1. अङ्ग्रेजी:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]