नमुना
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वास्तविक वस्तु बनाउनुअघि तयार पारिएको ढाँचा वा स्वरूप
उदाहरण
[सम्पादन गर्नुहोस्]यी सवै सर्वेक्षण नमुना सर्वेक्षणहरू हुन्।
अर्थ
[सम्पादन गर्नुहोस्]अरुको लागि उदाहरण बन्न सक्ने काम वा कुरा
उदाहरण
[सम्पादन गर्नुहोस्]जलविद्युत विकासका लागी चिलिमे नमुना बन्न सक्छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: prototype