नमस्कार

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

असङ्खेय नाम

अर्थ[सम्पादन]

प्रणाम; ढोग; अभिवादन

उदाहरण[सम्पादन]

नमस्कार गर्दा आफ्नो हात खिंइदैन ।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: salutation