सामग्रीमा जानुहोस्

नभन्दै

Wiktionaryबाट

अव्यय

झण्डै; साँच्चिनैं

हिजो दिउँसो भुइँचालोको कुरा भएको थियो, नभन्दै राति आयो ।

  1. अङ्ग्रेजी: truly