नत्थ
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]नाकमा लाउने गहना वा मुन्द्रो
उदाहरण
[सम्पादन गर्नुहोस्]बिहेमा नत्थ नलाए अरु बेला किन लाउनु?
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: A nose ring