नति
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नामपद
अर्थ
[सम्पादन गर्नुहोस्]निहुरने काम; प्रणाम; नमस्कार; विनय
उदाहरण
[सम्पादन गर्नुहोस्]मन्दिरअघि आस्तिक मानिसहरु नति गर्दछन् ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी:Submission; Salutation